यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
kendrabindu.com
. १८ घण्टा अघि
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ ।...
Comment
Liked by: