सन्नी लियोनी नेपाल आउँदै
himalpress.com
. १८ घण्टा अघि
काठमाडौँ- बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । काठमाडौँको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी शनिबार नेपाल आउन लागेकी हुन् ।
Comment
Liked by:
उस्तै समाचारहरू
किन काठमाडौँ आउँदैछिन् सन्नी लियोनी ?
lokaantar.com
. १ दिन अघि
काठमाडाैं आउँदै सन्नी लियोनी
shilapatra.com
. १ दिन अघि