एनसेल एपबाट २०० माथिको प्याक खरिद वा रिचार्ज गर्ने ११ जना ग्राहकलाई ११ जीबी डेटा निःशुल्क
techpana.com
. २७ दिन अघि
काठमाडौँ । एनसेलले ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको जनाएको छ । जसअन्तर्गत आज नोभेम्बर ११, मङ्गलबारको दिन एनसेल एपमार्फत २०० वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकमध्य...
Comment
Liked by: