प्रभासबीना नै भयो 'स्पिरिट' को मुहूर्त, सेटमा चिरञ्जीवी र तृप्ति
setopati.com
. २२ मिनेट अघि
भारतीय निर्देशक सन्दीप रेड्डी वांगा र अभिनेता प्रभासको आगामी फिल्म 'स्पिरिट' को छायांकन औपचारिक रूपमा सुरू भएको छ। निर्माण पक्षले आइतबार फिल्मको टिमका साथ मुहूर्त गरेको हो। मूहुर्तमा निर्माता भूषण...
Comment
Liked by: