काठमाडौंस्थित भारतीय दूतावासमा गणतन्त्र दिवस मनाइयो
ekantipur.com
. २ घण्टा अघि
काठमाडौँ — काठमाडौंस्थित भारतीय दूतावासमा सोमबार भारतको ७७ औं गणतन्त्र दिवस मनाइएको छ । नेपालमा रहेका भारतीय समुदायको सहभागितामा भएको कार्यक्रममा कार्यवाहक राजदूत राकेश पाण्डेले झण्डोत्तोलन गरेका ...
Comment
Liked by: