फार वेस्टर्नद्वारा भटमासको तेल र मस्यौरा उत्पादन
ekantipur.com
. १४ घण्टा अघि
डडेल्धुरा — जिल्लाको अमरगढी–१, मौरडामा रहेको फार वेस्टर्न एग्रोजाइन्ट लिमिटेडले भटमास प्रशोधन गरेर ‘रमसिला’ ब्रान्डको तेल र मस्यौरा उत्पादन थालेको छ । ६ वर्षअघि स्थापना भएको उद्योगले गत चैतबाट तेल...
Comment
Liked by: