महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै
baahrakhari.com
. २ दिन अघि
काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलंकाबीच स्पर्धा हुँदै छ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रंगशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ । समूह ‘एफ’मा ...
Comment

Liked by: