महिला फुटबलः आज नेपाल र श्रीलङ्का भिड्दै
nepaltvonline.com
. १ दिन अघि
काठमाडौँ- एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ । समूह ‘एफ’ मा...
Comment

Liked by: