ट्रम्पले मागे अमेरिकी केन्द्रीय बैंकका अध्यक्षको राजिनामा, भने- ‘धेरै ढिला भयो, तत्काल राजिनामा दिनुपर्छ’
arthasarokar.com
. ३ दिन अघि
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्षको राजिनामा मागेका छन् । उनले केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलसँग राजिनामा मागेका हुन् ।
Comment

Liked by: