सुदूरपश्चिमको तेस्रो जित, कर्णाली ४५ रनले पराजित
annapurnapost.com
. ४२ मिनेट अघि
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले तेस्रो जित निकालेको छ। टियु क्रिकेट रंगशालामा सोमबार सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १४० र...
Comment
Liked by: