लुम्बिनी लायन्सले जित्यो दोस्रो सिजनको एनपीएलको उपाधि
kharibot.com
. ४ दिन अघि
काठमाडौँ । लुम्बिनी लायन्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
Comment
Liked by: