हिउँ परिरहँदा एकाएक आकाश किन भयो गुलाबी ? खुल्यो फुटबल रङ्गशालाको रोचक रहस्य
lokaantar.com
. २ घण्टा अघि
इङ्गल्याण्डको वेस्ट मिडल्याण्ड्स क्षेत्रमा बसोबास गर्ने मानिसहरू गत बिहीबार साँझ एउटा अनौठो दृश्य देखेर चकित परे। बाहिर हिउँ परिरहेको थियो, तर आकाश भने रहस्यमय ढंगले गुलाबी रंगमा चम्किरहेको थियो। ...
Comment
Liked by: