बाँसबाट एकदेखि दुई तले आवासीय भवन निर्माण गर्न सकिने
gorkhapatraonline.com
. १ घण्टा अघि
सङ्घीय सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले हालै सो मार्गदर्...
Comment
Liked by: