कांग्रेस विशेष महाधिवेशन बन्दसत्र सुरु, नीति-नेतृत्व मन्थन हुने
farakdhar.com
. २ घण्टा अघि
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ । आइतबार उद्घाटन सत्र सम्पन्न भएको महाधिवेशनमा आज कार्यतालिका अनुसार बन्दसत्र मार्फत नीति र नेतृत्व सम्बन्धी...
Comment
Liked by: