फेसबुकको ‘लन्च स्क्रिन’ मा देखियो फरक किसिमको लोगो, तपाईंले चाल पाउनुभयो ?
techpana.com
. १ घण्टा अघि
काठमाडौँ । फेसबुकको मोबाइल एप खोल्दा प्रयोगकर्ताले फरक किसिमको लोगो देख्न थालेका छन् । एप खोल्नासाथ ‘स्प्लाश स्क्रिन’ (लन्च स्क्रिन) मा देखिने लोगो फेसबुकको आधिकारिक लोगोभन्दा पृथक् देखिएको हो ।
Comment
Liked by: