नेपाली बजारमा बोट ब्राण्डका दुई पार्टी स्पिकर सार्वजनिक, यस्तो छ अफरसहितको मूल्य
techpana.com
. १ घण्टा अघि
काठमाडौँ । भारतीय ब्रान्ड बोटले नेपाली बजारमा दुई नयाँ पोर्टेबल पार्टी स्पिकर सार्वजनिक गरेको छ । कम्पनीले मङ्गलबार ‘पार्टीपाल ३००’ र ‘पार्टीपाल २२०’ मोडेलका स्पिकर बजारमा ल्याएको हो ।
Comment
Liked by: