चैत १९ देखि निफको नवौं संस्करण, ४० देशका ८८ फिल्म
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करण आगामी चैत १९ देखि २३ गते (अप्रिल २-६, २०२६) सम्म हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली फिल्मलाई विश्व ...
Comment
Liked by: