क्षत्रवतीका दुई सय बढी विद्यार्थीलाई स्कुल ब्याग वितरण
khabarhub.com
. २ घण्टा अघि
दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-८ मा रहेको क्षत्रवती माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयका दुई सय १५ जना विद्यार्थीलाई विद्यालय ब्याग वितरण गरिएको छ ।
Comment
Liked by:
उस्तै समाचारहरू
मानव धर्मको परोपकारी अभियान: ४३ विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री
hamrakura.com
. १ दिन अघि
विद्यार्थीको सिर्जनात्मक प्रतिभा
nagariknews.nagariknetwork.com
. ७ मिनेट अघि