श्रीमान्को निधनपछि आफ्ना दुई सन्तानको हत्या गर्ने महिलालाई जन्मकैद
shilapatra.com
. ५ मिनेट अघि
न्युजिल्यान्डमा आफ्नै दुई सन्तानको हत्या गरी उनीहरूको शव सुटकेसमा लुकाउने आमालाई जन्मकैद सजाय सुनाइएको छ । ८ वर्षीया युना जो र ६ वर्षीया मिनु जोको हत्या गरेको दोषी ठहर भएकी ४५ वर्षीया हाक्युंग लील...
Comment
Liked by: