सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?
khabarhub.com
. ११ मिनेट अघि
काठमाडौं– नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
सम्बन्धित विषयहरू
Comment
Liked by:
उस्तै समाचारहरू
सुनको मूल्य आज फेरि ९०० रुपैयाँले बढ्यो
shilapatra.com
. १६ मिनेट अघि
एकै दिन ५ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य
lokaantar.com
. १ दिन अघि