हङकङको बहुतले भवनमा भीषण आगलागी, कम्तीमा चार जनाको मृत्यु
khabarhub.com
. १३ मिनेट अघि
हङकङ- हङकङको एक बहुतले आवासीय भवनमा बुधबार भीषण आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। आगलागीपछि केही मानिसहरू भवनभित्रै फसेर जलेका हुन् ।
Comment
Liked by:
उस्तै समाचारहरू
हङकङको हाईराइज बिल्डिङमा आगलागी, ४ जनाको मृत्यु
clickmandu.com
. १ मिनेट अघि
Four dead after fire engulfs residential high-rise buildings in Hong Kong
kathmandupost.com
. ५५ मिनेट अघि