ग्लोबल आइएमई बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न, नगद लाभांश प्रस्ताव पारित
ajakoartha.com
. १ घण्टा अघि
काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको च...
Comment
Liked by: