वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन्। गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए। वीरगञ्ज...
Comment
Liked by: