कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु
nepalnews.com
. १ घण्टा अघि
काठमाडौं। काठमाडौंको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–२७ कान्तिपथस्थित सडकमा बिएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर ...
Comment
Liked by: