पाकिस्तान छोड्न चाहेका श्रीलंकन खेलाडीलाई बोर्डको चेतावनी
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : पाकिस्तान टुरमा रहेका श्रीलंकन टिमका खेलाडीलाई श्रीलंका क्रिकेट (एसएलसीर)ले चेतावनी दिएको छ। पाकिस्तानको इस्लामाबादमा भएको बम विस्फोटपछि केही खेलाडीले आफूहरू घर फर्कन चाहेको बताएका थिए।
...
Comment
Liked by: