कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, थपियो मनोनयन दर्ताको समय, वार्ता पनि हुँदै
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्ततः निर्वाचन प्रक्रियातर्फ मोडिएको छ । गए रातभर विभिन्न चरणमा भएका वार्ताका क्रममा समेत सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि पार्टीको नीति...
Comment
Liked by: