सुनको भाउ बढ्दा घट्यो चाँदीको
hamrakura.com
. २ दिन अघि
काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ बढ्दा चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको दुई लाख ५२ हजार नौ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ दुई लाख ५२ हजार...
सम्बन्धित विषयहरू
Comment
Liked by: