आज राष्ट्रपति भवन, सीआईबी र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुने
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो ।...
Comment
Liked by: