निपाह भाइरसको संक्रमण फैलिन नदिन सीमा नाकामा कडा निगरानी
ajakoartha.com
. २ घण्टा अघि
कञ्चनपुर– छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ । भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकामा नेपाल भित्रिने या...
Comment
Liked by: