एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
nepalnews.com
. ११ घण्टा अघि
काठमाडौँ। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। ओली तेस्रोपटक एमाले अध्यक्ष निर्वाचित भएका हुन्। यसअघि ओली २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए। ...
Comment
Liked by: