एमाले अध्यक्षमा तेस्रो कार्यकालका निम्ति ओली भारी मतान्तरले विजयी
baahrakhari.com
. ११ घण्टा अघि
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका निम्ति विजयी भएका छन् । ओलीले एक हजार ६६३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका ...
Comment
Liked by: