किन पुग्दैन तालिम कक्षाकोठामा?
setopati.com
. २ घण्टा अघि
चार दिनको शिक्षक तालिम सम्पन्न भएको थियो। घर जाने बेलामा एक शिक्षक नजिक आउनु भयो र खुसुक्क सोध्नुभयो, ‘सर, यो तालिममा गरेको सबै क्रियाकलापहरू स्कुलमा गएर पनि गर्नुपर्छ?’ विद्यालय अवलोकनको क्रममा ए...
Comment
Liked by: