यु-१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई भिड्दै
janaaastha.com
. ४६ मिनेट अघि
युएईमा जारी एसीसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली युएई र नेपाल भिड्दैछन् । अजमानसहित करवान मैदानमा हुने खेल बिहान १०ः३० बजे शूरू हुनेछ ।
Comment
Liked by: