सम्पत्ति विवरण नबुझाउने पाकिस्तानका १५२ सांसद निलम्बित
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले सम्पत्ति र दायित्वको विवरण नबुझाएको भन्दै कारबाही गरेको छ । आयोगले नेसनल एसेम्बली, सिनेट र प्रान्तीय विधानसभाका गरी कुल १५२ सदस्यको सदस्यता निलम्बन गरेको छ ।...
Comment
Liked by: