कुकुर लिएर संसद् परिसर पुगेकी सांसद्ले भनिन् – टोक्नेहरू त संसदभित्रै छन्
ratopati.com
. ५४ मिनेट अघि
नयाँ दिल्ली । भारतीय संसद्को शीतकालीन सत्रको पहिलो दिन सोमबार एउटा गजबको घटना भयो । जब कांग्रेस सांसद रेणुका चौधरी एउटा कुकुर लिएर संसद परिसरमा पुगिन् । यस घटनाप्रति भारतीय जनता पार्टी (बीजेपी) का ...
Comment
Liked by: