एउटा सानो सूचनाले मोडियो उनको करिअर, खोलिन् 'अमेया'
setopati.com
. २ घण्टा अघि
'इन्जिनियरिङको प्रवेश परीक्षा सकेर हिँडिरहेका बेला मेरो आँखा एउटा नोटिस–बोर्डमा पर्यो। त्यसमा ललित कलामा स्नातकको फारम लेखिएको थियो। म अचम्म परेँ। त्यो बेलासम्म मलाई चित्रकला पढ्न पाइन्छ भन्ने थाह...
Comment
Liked by: