गुगल ट्रान्सलेटले अब कुनै पनि हेडफोन मार्फत रियल-टाइम स्पिच ट्रान्सलेसन गर्ने
techpana.com
. ५ घण्टा अघि
काठमाडौँ । गुगल ट्रान्सलेटमा रियल-टाइम स्पिच ट्रान्सलेसन सुविधा थपिएको छ । एपमा पछिल्लो अपडेटमार्फत आएको यो सुविधा अब प्रयोगकर्ताले चाहेको कुनै पनि हेडफोनमा उपलब्ध हुनेछ ।
Comment
Liked by: