गृहमन्त्री अर्यालसँग यूएनओडीसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्र संघीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडिसी) को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जले शिष्टाचार भेट गरेका छन्।...
Comment
Liked by: