छिमेकीले होहल्लाको गुनासो गरेपछि मार्क जुकरबर्गले गिफ्ट दिए नोइज क्यान्सिलिङ हेडफोन
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । मेटा (फेसबुक) का सीईओ मार्क जुकरबर्गले क्यालिफोर्नियाको पालो अल्टोस्थित आफ्नो भव्य आवास विस्तार गर्ने क्रममा उत्पन्न भएको छिमेकीहरूको आक्रोशलाई शान्त पार्न एउटा अनौठो जुक्ति निकालेका छन्...
Comment
Liked by: