पुस १५ भित्र उम्मेदवारको नाम सिफारिस गर्न जसपा नेपालको सर्कुलर
nepalpress.com
. ६ घण्टा अघि
काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ । संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले आउ...
Comment
Liked by: