यी हुन् सन् २०२५ का लोकप्रिय कोरियाली श्रृंखला, शीर्ष ५ मा अटाएन ‘स्क्विड गेम’
onlinekhabar.com
. १० घण्टा अघि
काठमाडौं । सन् २०२५ सकिन केही दिन मात्र बाँकी छ । पछिल्ला १२ महिनामा केही उत्कृष्ट कोरियाली श्रृंखला ओटीटीमा रिलिज भए । चाहे त्यो “व्हेन लाइफ गिव्स यू टेंजरिंग’ होस् वा “स्क्विड गेम’ को अन्तिम सिजन...
Comment
Liked by: