१५ वर्ष कान्छी प्रेमिकासँग अर्जुन रामपालले गरे गुपचुप इन्गेजमेन्ट
onlinekhabar.com
. ६ घण्टा अघि
मुम्बई । पछिल्लो फिल्म ‘धुरन्धर’ को कारण चर्चामा रहेका अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएला डेमेड्रियाससँग गुपचुप इन्गेजमेन्ट गरेका छन् । रामपाल आफैंले यो कुराको खुलासा गरे । साथै, प्रेमिका ...
Comment
Liked by: