सात दिनभित्र घरबहाल तिर्न आठ सहकारीलाई महानगरको ताकेता
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
काठमाडौं महानगरपालिकाले आठ सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । कानुन तथा मानव अधिकार विभागले सो सूचना जारी गरी उक्त जानकारी गराएको हो । सूचनामा भनिए...
Comment
Liked by: