सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको भाउ अहिलेसम्मकै उच्च
Ujyaaloonline.com
. ४६ मिनेट अघि
काठमाण्डौ – सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो...
सम्बन्धित विषयहरू
Comment
Liked by: