‘सुपर फ्लप’ भएपछि चर्चित युट्युबर मार्कस ब्राउन्लीले बन्द गरे आफ्नो वालपेपर एप ‘प्यानल्स’
techpana.com
. ४७ मिनेट अघि
काठमाडौँ । युट्युबर मार्कस ब्राउन्ली (एमकेबीएचडी) ले आफ्नो मोबाइल वालपेपर एप ‘प्यानल्स’ बन्द गर्ने भएका छन् । आइतबार एक भिडिओ सार्वजनिक गर्दै उनले एप बन्द गर्ने घोषणा गरेका हुन् ।
Comment
Liked by: