इन्डिगो एयरलाइन्सलाई ११७ करोड जरिवाना
kharibot.com
. ४० मिनेट अघि
काठमाडौँ । भारतको इन्डिगो एयरलाइन्सलाई ११७ करोड भारु जरिवाना गरिएको छ । इनपुट ट्याक्स क्रेडिटसँग सम्बन्धित ११७.५२ करोड भारु जरिवाना गरिएपछि एयरलाइन्सले यो निर्णयलाई चुनौती दिने बताएको छ ।
Comment
Liked by: