उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
kendrabindu.com
. ४८ मिनेट अघि
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्धामा महानिर्देशक अधिकारी पक्राउ परेका हुन् ।
Comment
Liked by:
उस्तै समाचारहरू
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
clickmandu.com
. ३६ मिनेट अघि
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई अख्तियारले नियन्त्रणमा लियो
nagariknews.nagariknetwork.com
. ४८ मिनेट अघि