कोटेश्वर चोक सुधार आयोजनाका लागि जापानसँग ऋण सम्झौता : अन्डरपास र फ्लाइओभर बन्ने
gorkhapatraonline.com
. ३७ मिनेट अघि
नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वर प्रसाद खनालको समुपस्थतिमा अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर भएको हो ।
...
Comment
Liked by: