दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजका लागि भारतीय टिमको घोषणा
kharibot.com
. ५५ मिनेट अघि
काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको पाँच खेलको टी-२० सिरिजका लागि भारतीय टोलीको घोषणा गरिएको छ । टी-२० सिरिजका लागि सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरिएको हो ।
Comment
Liked by: