१३ वर्षका बालकले आफ्नो परिवारको हत्या गर्नेलाई मृत्युदण्ड दिए
dcnepal.com
. ५२ मिनेट अघि
काठमाडौं । मंगलबार अफगानिस्तानको खोस्त प्रान्तको एक रंगशालामा ८०,००० मानिसहरूको अगाडि एक अपराधीलाई गोली हानी मारिएको छ। अमू न्यूजका अनुसार गोली चलाउने व्यक्ति १३ वर्षीय बालक थिए।
Comment
Liked by:
उस्तै समाचारहरू
जब १३ वर्षीय बालकले ८० हजार मानिससामु गोली चलाए...
baahrakhari.com
. ४ घण्टा अघि
१३ वर्षीय बालकबाट दिइयो मृत्युदण्ड, प्रधानन्यायाधीश पनि पुगेका थिए हेर्न
ratopati.com
. ५ घण्टा अघि